images
images

नेशनल लाइफले माग्यो विभिन्न पदमा कर्मचारी, कसरी दिने आवेदन ?

नेशनल लाइफले माग्यो विभिन्न पदमा कर्मचारी, कसरी दिने आवेदन ?

शुक्रवार, साउन १८ २०८१
शुक्रवार, साउन १८ २०८१
  • नेशनल लाइफले माग्यो विभिन्न पदमा कर्मचारी, कसरी दिने आवेदन ?

    काठमाडौँ / नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । 

    images
    images

    कम्पनीले एक सूचना जारी गर्दै केही संख्यामा प्रदेश प्रमुख, ब्रान्च म्यानेजर, डेपुटी मार्केटिङ म्यानेजर र एसिस्टेन्ट मार्केटिङ म्यानेजर लगायतका पदहरुमा कर्मचारी माग गरेको हो ।

    कम्पनीले काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानहरुमा रहेका शाखा कार्यालयको लागि ब्रान्च म्यानेजर र प्रदेश प्रमुखमा कर्मचारी माग गरेको छ । 

    इच्छुक उम्मेदवारहरुले सूचना प्रकाशित मितिले ७ दिनभित्र कम्पनीको आधिकारिक वेबसाइट मार्फत आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

    1.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार