images
images

५ वर्ष पुरानो लाभांश लिन एभरेष्ट बैंकले शेयरधनीलाई आग्रह

५ वर्ष पुरानो लाभांश लिन एभरेष्ट बैंकले शेयरधनीलाई आग्रह

शुक्रवार, साउन १८ २०८१
शुक्रवार, साउन १८ २०८१
  • ५ वर्ष पुरानो लाभांश लिन एभरेष्ट बैंकले शेयरधनीलाई आग्रह

    काठमाडौँ / एभरेष्ट बैंक लिमिटेडले ५ वर्षभन्दा पुरानो नगद लाभांस रकम बुझिलिन शेयरधनीहरुलाई आग्रह गरेको छ । 

    images
    images

    बैंकले एक सूचना जारी गर्दै विभिन्न साधारण सभाबाट पारित भएको ५ वर्षभन्दा पुरानो नगद लाभांस बुझिलिन आग्रह गरेको हो ।  

    बैंकबाट लाभांश पूर्जा लिई भुक्तानी लिन बाँकी तथा लाभांश पूर्जा हालसम्म पनि लिन नआएका सेयरधनीहरुलाई आफ्नो शेयर प्रमाणपत्र÷डिम्याट खाताको विवरण, शेयरसम्बन्धी कागजात र परिचयपत्र लिई बैंकको शेयर शाखामा सम्पर्क राखी लाभांश रकमको भुक्तानी लिन बैंकले आग्रह गरेको छ ।  

    बैंकले आव २०५५र५६ देखि २०७५र७६ सम्मको लाभांश रकम बुझिलिन बाँकी शेयरधनीको संख्या र जम्मा रकम बारे जानकारी प्रकाशित गरेको छ । जसमा आव २०७५र७६ मा सबैभन्दा बढी अर्थात ११ हजार ४४२ जना शेयरधनीले लाभांश रकम बुझिलिन बाँकी रहेको छ ।  

    उल्लेखित ५ वर्षभन्दा पुरानो भुक्तानी हुन बाँकी लाभांशसँग सम्बन्धित शेयरधनीहरुको नामसहितको विवरण बैंकको आधिकारीक वेबसाइटमा राखिएको बैंकले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार