images
images

नेपाल वायुसेवा निगम धेरै कार्गो बोक्ने एयरलाइन्सको रूपमा सम्मानित

नेपाल वायुसेवा निगम धेरै कार्गो बोक्ने एयरलाइन्सको रूपमा सम्मानित

सोमवार, साउन १४ २०८१
सोमवार, साउन १४ २०८१
  • नेपाल वायुसेवा निगम धेरै कार्गो बोक्ने एयरलाइन्सको रूपमा सम्मानित

    काठमाडौँ / नेपाल वायुसेवा निगम सन् २०२३ मा नेपालबाट धेरै कार्गो बोक्ने दोस्रो एयरलाइन्सको रूपमा सम्मानित भएको छ । Nepal Freight Forwarders Associationद्वारा २९ जुलाईमा काठमाडौँमा आयोजित ३०औँ कार्गो दिवसको अवसरमा नेपाल एयरलाइन्सलाई सम्मानित गरिएको हो । 

    images
    images

    निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमले आफ्ना अन्तर्राष्ट्रिय गन्तव्यहरूमा Dangerous Goods (DG) लगायत कार्गो बोक्दै आइरहेको र यस्ता सम्मानबाट कार्गो व्यापारलाई बढाउन अझै हौसला मिलेको बताउँदै सो कार्यमा सहयोग गर्ने सबै सरोकारवालाहरू, कार्गो एजेन्ट, Freight Forwarders तथा कर्मचारीहरूलाई धन्यवाद ज्ञापन गरे । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार