images
images

राष्ट्र बैंक बोर्डले पास गर्‍यो मौद्रिक नीति, यसले अर्थतन्त्रमा पार्ने प्रभाव

राष्ट्र बैंक बोर्डले पास गर्‍यो मौद्रिक नीति, यसले अर्थतन्त्रमा पार्ने प्रभाव

शुक्रवार, साउन ११ २०८१
शुक्रवार, साउन ११ २०८१
  • राष्ट्र बैंक बोर्डले पास गर्‍यो मौद्रिक नीति, यसले अर्थतन्त्रमा पार्ने प्रभाव

    काठमाडौँ / चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक हुँदैछ । नेपाल राष्ट्र बैंकले बालुवाटारस्थित नवनिर्मित आफ्नै भवनबाट शुक्रबार मध्याह्न १२ बजेर १५ मिनेटमा सार्वजनिक गर्ने भएको हो ।

    images
    images

    नेपाल राष्ट्र बैंकले तयार पारेको नीतिको मस्यौदालाई अनुमोदन गर्न गरिसकेको छ ।

    मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने उपायका साथ बैंकमा लगानीयोग्य रकम थुप्रने क्रम बढ्दै गएको सन्दर्भमा कर्जा विस्तारका साथै निर्माण क्षेत्रलाई गतिशील तुल्याउन, सेयर धितो र घरजग्गा कर्जामा केही लचिलो बन्ने लगायत उद्योग-व्यवसायमैत्री मौद्रिक नीति  केन्द्रीय बैंकले सार्वजनिक गर्ने राष्ट्र बैंकका एक अधिकारीले बताए ।  

    शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकले पास गरेसँगै मौद्रिक नीति सार्वजनिक हुन लागेको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार