images
images

सिद्धार्थ बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन सक्ने

सिद्धार्थ बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन सक्ने

सोमवार, साउन ७ २०८१
सोमवार, साउन ७ २०८१
  • सिद्धार्थ बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन सक्ने

    काठमाडौँ / सिद्धार्थ बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ७२ हजार ९२७ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । यस संस्थापक शेयरमा जो कोही व्यक्ति वा संस्थाले आवेदन दिन सक्नेछन् । 

    images
    images

    यसअघि बैंकका विद्यमान संस्थापकहरुलाई सेयर बिक्री खुला गर्दा आवेदन नपरेको हुनाले बैंकले यसपटक अन्य लगानीकर्ताले पनि आवेदन दिन मिल्ने व्यवस्था गरिदिएको हो । यसको मूल्य भने तोकिएको छैन । 

    सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज सोमबार (साउन ७ गते) गतेदेखि ७ दिन भित्र यस बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाई निवेदन पेश गर्नु पर्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार