images
images

प्रतिनिधिसभा बैठक : आर्थिक विधेयकमाथी विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

प्रतिनिधिसभा बैठक : आर्थिक विधेयकमाथी विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

सोमवार, असार ३१ २०८१
सोमवार, असार ३१ २०८१
  • प्रतिनिधिसभा बैठक : आर्थिक विधेयकमाथी विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
    images
    images

    काठमाडौँ / प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट सुझावसहितको सन्देशमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।

    आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त प्रस्ताव प्रस्तुत गर्दै छलफलका क्रममा उठेका सुझाव विधेयकमा समेट्न प्रयास गर्र्ने बताएका थिए । 

    उक्त प्रस्तावमाथीको छलफलमा भाग लिँदै सांसद प्रेम सुवालले पेट्रोलियम पदार्थको आयात घटाउन नेपाली जनतालाई विद्युत् सस्तोमा दिनुपर्ने र विद्युतीय गाडीको भन्सार शुल्क घटाउनुपर्ने बताएका थिए । 

    प्रतिनिधिसभाको अर्को बैठक आगामी साउन ६ गते दिउँसो १ बजे बस्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार