जुम्लाको गुठिचौर गाउँपालिकाको पर्यटकीयस्थल गुठिचौरलाई पर्यटन प्रवर्धनका लागि पालिकाले पहिलो पटक प्याराग्लाइडिङ उडान परीक्षण गरिएको छ ।
पोखरामा प्याराग्लाइडिङ उडान गर्दै आएका बाबु एडभान्चर मोहन सुनुवार, सानुबाबु सुनुवार, राजकुमार सुनुवार, निर्गम सुनुवार र निर्मल सुनुवारको टिमले गुठीचौरमा पहिलो पटक परीक्षण उठान भरेका थिए । गुठिचौरलाई एउटा सम्भावनाको क्षेत्रको रुपमा हेरिएको छ ।
तस्बिरः विजय रावत/ रासस