images
images

मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी कारवाही गर्न सिफारिस

मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी कारवाही गर्न सिफारिस

मंगलवार, असार २५ २०८१
मंगलवार, असार २५ २०८१
  • मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी कारवाही गर्न सिफारिस

    काठमाडौँ / निलम्बित महामन्त्री मुकुल ढकाललाई कारबाही गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगले सिफारिस गरेको छ ।  समितिले उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी सिफारिस गरेको हो । 

    images
    images

    समितिको सिफारिसपछि सोबारे निर्णय गर्न केन्द्रीय समिति बैठक बसिरहेको छ । बैठकमा अमर्यादित र अनुशासनहीन काम व्यवहार गरेको भन्दै गत बुधबार बसेको केन्द्रीय समितिले ढकाललाई एक साता निलम्बन गर्ने निर्णय गरेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार