images
images

सिन्धु विकास बैंकको सञ्चालक समितिको अध्यक्षमा सुवेदी

सिन्धु विकास बैंकको सञ्चालक समितिको अध्यक्षमा सुवेदी

सोमवार, असार २४ २०८१
सोमवार, असार २४ २०८१
  • सिन्धु विकास बैंकको सञ्चालक समितिको अध्यक्षमा सुवेदी

    काठमाडौँ / सिन्धु विकास बैंकको सञ्चालक समितिको अध्यक्षमा दामोदर प्रसाद सुवेदीलाई चयन गरिएको छ । कर्मचारी संचयकोषबाट बैंकमा प्रतिनिधि गरेका उनलाई असार २२ गते सम्पन्न ४३३ औँ बैठकले उनलाई बैंकको अध्यक्षमा चयन गरेको हो । 

    images
    images

    यसअघि असार १३ गते सम्पन्न ४३२औँ बैठकले निभा डंगोल श्रेष्ठलाई बैंकको सञ्चालक समितिको अध्यक्ष चयन गरेको थियो । उक्त निर्णयलाई पुनर्विचार गर्नुपर्ने देखिएको भन्दै बैंकको सञ्चालक समितिले सुवेदीलाई अध्यक्षमा चयन गरिएको जनाएको छ । 

    Notice.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार