images
images

यी हुन घट्दो बजारमा उच्च कारोबार गर्ने शीर्ष १० कम्पनी

यी हुन घट्दो बजारमा उच्च कारोबार गर्ने शीर्ष १० कम्पनी

बुधवार, असार १२ २०८१
बुधवार, असार १२ २०८१
  • यी हुन घट्दो बजारमा उच्च कारोबार गर्ने शीर्ष १० कम्पनी

    काठमाडौँ / नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकको गिरावट भएको छ । लगातार ३ दिन बढेको बजार आज बुधबार भने घटेर बन्द भएको हो । 

    images
    images

    आज शेयर बजार नेप्से परिसूचक ११.६० अंकले घटेर २,०६० को विन्दुमा कायम भएको छ । आज ४७ कम्पनीको मूल्य बढेको छ भने १९४ कम्पनीको घटेको छ ।

    आज दिनभरिमा ३०५ कम्पनीको ८७ लाख २७ हजार १६४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ । 

    उच्च कारोबार गर्ने शीर्ष १० कम्पनी

    आज बजार घट्दा १० वटा कम्पनीबाट उच्च कारोबार भएको छ । जसमा पहिलो स्थानमा नेपाल फाइनान्स लिमिटेड रहेको छ । आज यस कम्पनीको १६ करोड ४६ लाख रुपैयााको शेयर कारोबार भएको छ । 

    यस्तै, गुडविल फाइनान्सको १५ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको १३ करोड ३३ लाख रुपैयााको शेयर कारोबार भएको छ ।

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार