images
images

एभरेष्ट बैंकमा रोजगारीको अवसर, शौक्षिक योग्यता कति ?

एभरेष्ट बैंकमा रोजगारीको अवसर, शौक्षिक योग्यता कति ?

बुधवार, असार १२ २०८१
बुधवार, असार १२ २०८१
  • एभरेष्ट बैंकमा रोजगारीको अवसर, शौक्षिक योग्यता कति ?

    काठमाडौँ / एभरेष्ट बैंकले कर्मचारीको माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै दुई पदका लागि दरखास्त आव्हान गरेको हो ।

    images
    images

    बैंकले हाइड्रोपावर इन्जिनियरमा डिपुटी म्यानेजर र सिभिल इन्जिनियरमा असिस्टेन्ट म्यानेजर माग गरेको हो । 

    योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी असार २६ गतेसम्म कम्पनीको बेवसाइट https://everestbankltd.com/careers/ मार्फत आवेदन दिन सकिनेछ ।

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार