images
images

सानिमा बैङ्क र नेपाल क्लियरिङ हाउसबिच अन्तरदेशीय डिजिटल भुक्तानीका लागि सहकार्य

सानिमा बैङ्क र नेपाल क्लियरिङ हाउसबिच अन्तरदेशीय डिजिटल भुक्तानीका लागि सहकार्य

मंगलवार, असार ११ २०८१
मंगलवार, असार ११ २०८१
  • सानिमा बैङ्क र नेपाल क्लियरिङ हाउसबिच अन्तरदेशीय डिजिटल भुक्तानीका लागि सहकार्य

    काठमाडौँ / सानिमा बैङ्कले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबिच अन्तरदेशीय डिजिटल भुक्तानीका लागि सहकार्य गर्ने सम्झौता भएको छ । नेपाल र भारतमा अन्तरदेशीय सरल र सजिलो डिजिटल भुक्तानी सुबिधा प्रदान गर्नका लागि सानिमा बैङ्क र नेपाल क्लियरिङ हाउसबिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । 

    images
    images

    उक्त सम्झौता पत्रमा सानिमा बैङ्कका तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज संज्याल र नेपाल क्लियरिङ हाउस लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरे । 

    सो सहकार्यबाट दुबै देशका नागरिकहरूलाई एनसिएचएल नेटवर्क मार्फत नेपाल राष्ट्र बैङ्कको नियमानुसार रकमान्तर गर्न सहज र झन्झटरहित डिजिटल भुक्तानी सेवा प्रदान हुने उद्देश्य रहेको छ । 

    सानिमा बैङ्कका देशका सातै प्रदेशमा १३३ कार्यालयहरू तथा १२४ वटा एटिएम सञ्जाल रहेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार