images
images

भारतमा विषादी मदिरा सेवनबाट मर्नेको सङ्ख्या ४९ पुग्यो

भारतमा विषादी मदिरा सेवनबाट मर्नेको सङ्ख्या ४९ पुग्यो

शुक्रवार, असार ७ २०८१
शुक्रवार, असार ७ २०८१
  • images
    images
    भारतमा विषादी मदिरा सेवनबाट मर्नेको सङ्ख्या ४९ पुग्यो
    images
    images

    भारतको दक्षिणी राज्य तमिलनाडुमा विषादी मदिरा सेवनका कारण मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको अधिकारीहरूले शुक्रबार बताएका छन् ।

    तमिलनाडुको राजधानी चेन्नाईबाट दुई सय ४४ किलोमिटर दक्षिणपश्चिममा रहेको कल्लाकुरिची सहरबाट मृत्यु हुनेको रिपोर्ट आएको छ।

    मङ्गलबार साँझ फोहोर मदिरा सेवनबाट बिरामी भएर अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ।

    भारतको सरकारी प्रसारक अल इन्डिया रेडियोले मदिरा त्रासदीमा पक्राउ परेका चारै जनालाई १५ दिनका लागि न्यायिक हिरासतमा पठाइएको जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार