images
images

घुमफिरः मुगुको भर्जिन घुची पाटनका दुई तस्वीर

घुमफिरः मुगुको भर्जिन घुची पाटनका दुई तस्वीर

बुधवार, असार ५ २०८१
बुधवार, असार ५ २०८१
  • घुमफिरः मुगुको  भर्जिन घुची पाटनका दुई तस्वीर

    रमणीय घुची पाटन छायाँनाथ रारा नगरपालिका–७ मा पर्दछ । विशला घाँसे मैदानमा चरिरहेका खच्चड, घोडा र भेँडाहरुको बथान अनि माथि  घेरिएको जंगल एउटा उत्कृष्ट पाटन हो ।

    images
    images

    mugu - ghuchi patan- ghumphir.JPG

    प्रकृतिसाग रमाउने हरुका लागि घुची पाटन एउटा उत्कृष्ट गन्तव्य बन्न सक्छ । भर्जिन घुची पाटनसँग मितेरी लाउन आउनेहरुले साँच्चै नसोचेको नयाँ स्वाद पाउनेछन् । 

    तस्बिर स् सुरेश आचार्य ररासस

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार