images
images

सुनको भाउ स्थिर हुँदा सस्तियो चाँदी, प्रतितोला कति पर्ला ?

सुनको भाउ स्थिर हुँदा सस्तियो चाँदी, प्रतितोला कति पर्ला ?

बिहिवार, जेठ ३१ २०८१
बिहिवार, जेठ ३१ २०८१
  • सुनको भाउ स्थिर हुँदा सस्तियो चाँदी, प्रतितोला कति पर्ला ?

    काठमाडौँ / आज (बिहीबार) नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारकै मूल्यमा आज सुनको कारोबार सकिने भएको हो । यो दिन छापावाल सुन प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँ रहेको छ भने तेजावी सुन १ लाख ४० हजार ९ सय रुपैयाँ कायम भएको छ ।

    images
    images

    त्यस्तै, चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले घटेको छ । यसअघि प्रतितोला १ हजार ८ सय २० रुपैयाँ पर्ने चाँदीको भाउ घटेर आज १ हजार ८ सय १० रुपैयाँमा झरेको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार