images
images

स्थिर भएको तेस्रो दिनपछि बढ्यो सुनको मूल्य, अब प्रतितोला कति पुग्यो ?

स्थिर भएको तेस्रो दिनपछि बढ्यो सुनको मूल्य, अब प्रतितोला कति पुग्यो ?

बुधवार, जेठ ३० २०८१
बुधवार, जेठ ३० २०८१
  • स्थिर भएको तेस्रो दिनपछि बढ्यो सुनको मूल्य, अब प्रतितोला कति पुग्यो ?

    काठमाडौँ / बुधबार सुनचाँदीको मूल्य बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा बुधबार सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले बढेको हो ।

    images
    images

    यसअघि प्रतितोला १ लाख ४१ हजार रुपैयाँ रहेको छापावाल सुनको भाउ आज बढेर १ लाख ४१ हजार ६ सय रुपैयाँ पुगेको छ । त्यस्तै तेजावी सुन प्रतितोला १ लाख ४० हजार ३ सय रुपैयाँ रुपैयाँ रहेकोमा आज बढेर १ लाख ४० हजार ९ सय रुपैयाँ पुगेको छ । 

    यता, चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले बढेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ८ सय १५ रुपैयाँ रहेको चाँदीलाई आज १ हजार ८ सय २० रुपैयाँ पर्नेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार