images
images

रिद्धि सिद्धि ज्वेलर्समा गहना बनाउँदा ज्याला र जर्तीमा विशेष छुट

रिद्धि सिद्धि ज्वेलर्समा गहना बनाउँदा ज्याला र जर्तीमा विशेष छुट

आइतवार, जेठ २७ २०८१
आइतवार, जेठ २७ २०८१
  • रिद्धि सिद्धि ज्वेलर्समा गहना बनाउँदा ज्याला र जर्तीमा विशेष छुट
    images
    images

    काठमाडौँ / श्री रिद्धि सिद्धि ज्वेलर्सले ज्याला र जर्तीमा विशेष छुट दिने भएको छ। राजधानीको विशालबजारस्थित रिद्धि सिद्धि ज्वेलर्सले सुनको मूल्य बढिरहेको सन्दर्भमा ग्राहकलाई ज्याला र जर्तीमा छुट दिने योजना ल्याएको हो । 

    जसअनुसार अब १२ प्रतिशत ज्याला जर्ती शुल्क घटाएर ७ प्रतिशत कायम गरिएको छ । यो योजना असार १५ गतेसम्म लागू हुनेछ । 

    व्यवसायी नरेन्द्र गुप्ताका अनुसार यो अफर ५ ग्राम भन्दा बढी २४ क्यारेटका सुन खरिद गर्ने ग्राहकको हकमा लागु हुनेछ । श्री रिद्धि सिद्धि ज्वेलर्स विशाल बजारस्थित पसल नम्बर १ र १० मा सञ्चालनमा रहेको छ । 

    पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा आएको मूल्यवृद्धिका साथै सरकारले भन्सार दर समेत वृद्धि गरेपछि सुनको आकाशिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार