images
images

नेपाल लाइफ इन्स्योरेन्सले गर्यो २२ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?

नेपाल लाइफ इन्स्योरेन्सले गर्यो २२ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?

आइतवार, जेठ २० २०८१
आइतवार, जेठ २० २०८१
  • नेपाल लाइफ इन्स्योरेन्सले गर्यो २२ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?

    काठमाडौँ / नेपाल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।

    images
    images

    कम्पनीको जेठ २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९÷८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई चुक्ता पूँजीको २१.०५ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

    प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभा र नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि मात्र शेयरधनीमा वितरण हुनेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार