images
images

आगामी बर्ष ४ लाख ४५ हजारलाई खानेपानी सेवा पुर्याइने, खानेपानी मन्त्रालयले पायो २६ अर्ब ६३ करोड बजेट

आगामी बर्ष ४ लाख ४५ हजारलाई खानेपानी सेवा पुर्याइने, खानेपानी मन्त्रालयले पायो २६ अर्ब ६३ करोड बजेट

मंगलवार, जेठ १५ २०८१
मंगलवार, जेठ १५ २०८१
  • आगामी बर्ष ४ लाख ४५ हजारलाई खानेपानी सेवा पुर्याइने, खानेपानी मन्त्रालयले पायो २६ अर्ब ६३ करोड बजेट

    काठमाडौँ / सरकारले आगामी बर्ष खानेपानी सेवाको विस्तार गरी थप ४ लाख ४५ हजार जनसङ्ख्यालाई खानेपानी सेवा पुर्याउने लक्ष्य लिएको छ ।  आगामी आर्थिक बर्ष २०८१/८२ का लागि बजेट घोषणा गर्द अर्थमन्त्री बर्षमान पुनले खानेपानी सबैको पहुँच पर्याउने योजनाअन्तर्गत सरकारले सो लक्ष्य लिएको बताए । 

    images
    images

    साथै, मेलम्ची खानेपानी आयोजनालाई दिगो रुपमा सञ्चालन गर्न इन्टेकलाई सुरक्षित स्थानमा सारिने सरकारको योजना छ । खानेपानी मन्त्रालयका लागि सरकारले २६ अर्ब ६३ करोड खानेपानी मन्त्रालयका लागि बजेट छुट्याएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार