images
images

पाँच जिल्लामा कस्तुरी लगायतका जनावर पाल्न व्यवसायिक फर्म स्थापना गरिने

पाँच जिल्लामा कस्तुरी लगायतका जनावर पाल्न व्यवसायिक फर्म स्थापना गरिने

मंगलवार, जेठ १५ २०८१
मंगलवार, जेठ १५ २०८१
  • पाँच जिल्लामा कस्तुरी लगायतका जनावर पाल्न व्यवसायिक फर्म स्थापना गरिने
    images
    images

    काठमाडौँ / सरकारले पाँच जिल्लामा कस्तुरी मृग लगायतका वन्यजन्तु पालनको व्यवसायिक फर्म स्थापना गर्ने भएको छ ।

    अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेट भाषणमा सो घोषणा गरेका हुन् ।

    उनले भने, ‘म्याग्दी, मुस्ताङ, मनाङ, गोरखा र धादिङ जिल्लाको हिमाली क्षेत्रमा कस्तुरी मृग लगायतका वन्यजन्तु पालन गर्ने व्यवसायिक फर्म स्थापना गरिने छ ।’ 

    यो कार्य निजी क्षेत्र र स्थानीय समुदायको सहभागितामा गरिने अर्थमन्त्री पुनले बताए ।

    मन्त्री पुनका अनुसार कृषि तथा पशुपक्षी विकास मन्त्रालयको लागि ५७ अर्ब २९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार