दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा रहेको पेट्रोलियम पदार्थ अन्वेषणका लागि मुख्य ड्रिलिङस्थलमा अहिलेसम्म करिब ६३ मिटर ड्रिलिङ भएको छ ।
कति मात्रामा पेट्रोलियम पदार्थ छ भन्ने पत्ता लगाउन अन्वेषण टोलीलाई अझै ६ महिना लाग्ने जियोलोजिकल सर्भे कम्पनीले जनाएको छ ।
उत्तरी छिमेकी देश चीनबाट ९० प्रतिशतभन्दा बढी उपकरणहरू ल्याएको थियो ।
नेपाल र चीनबीच भएको द्विपक्षीय सहमति बमोजिम चीनबाटै आएको जनशक्तिले ड्रिलिङको काम गर्दै गरेको छ ।
दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा रहेको छ ।