images
images

मौलाकाली केबलकार [ तस्वीर ]

मौलाकाली केबलकार [ तस्वीर ]

सोमवार, जेठ ७ २०८१
सोमवार, जेठ ७ २०८१
  • मौलाकाली केबलकार [ तस्वीर ]
    images
    images

    प्रसिद्ध मौलाकाली मन्दिरमा हरेक दिन दर्शन गर्नेको भिड हुन्छ । 


    पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित  उक्त मन्दिरसम्म पुग्नका लागि सञ्चालनमा आएको मौलाकाली केबलकारले दर्शनार्थीहरुलाई सहज बनाएको छ । 

    पूर्व–पश्चिम राजमार्गको नारायणी पुलबाट उत्तरतर्फ दुई किलोमिटरमा मन्दिर फेदीको प्रवेशद्वार पुगिन्छ । 

    मौलाकाली सामुदायिक वन र मौलाकालिका धार्मिक वनभित्र रमणीय हरियाली वातावरणमा केबलकार टप स्टेसन पुग्छ । 

    यो केबलकार एक हजार दुई सय मिटर लम्बाइको छ । यहाँ कुल १२ डब्बा छन् । 

    maulakali- cabalcar - chitwan.JPG

    गत वर्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केबलकारको औपचारिक उद्घाटन गरेका थिए ।

    मौलाकाली केबलकार आयोजनामा मुख्य लगानीकर्ता आइएमई समूहको ५१ प्रतिशत सेयर छ । 

    बाँकी ४९ प्रतिशत लगानी स्थानीय बासिन्दाको रहेको छ ।  दुई अर्ब रुपैयाँमा चारतारे होटेलसहित केबलकारको पूर्वाधार निर्माण गरिएको हो । 

    तस्बिर : सनद अधिकारी/ रासस

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार