images
images

आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको विनिमय दर कति छ ?

आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको विनिमय दर कति छ ?

आइतवार, जेठ ६ २०८१
आइतवार, जेठ ६ २०८१
  • आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको विनिमय दर कति छ ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज आइतबार अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ ०४ पैसा र बिक्रीमा १३३ रुपैयाँ ६४ पैसा तोकिएको छ । यसैगरी, युरोपियन युरो एकको खरिद मूल्य १४४ रुपैयाँ २२ पैसा र बिक्री मूल्य १४४ रुपैयाँ ८७ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८८ रुपैयाँ ५० पैसा र बिक्रीमा ८८ रुपैयाँ ९० पैसा र क्यानेडियन डलर एकको खरिद मूल्य ९७ रुपैयाँ ५३ पैसा र बिक्री मूल्य ९७ रुपैयाँ ९७ पैसा पर्नेछ । 

    images
    images

    त्यस्तै, जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ५४ पैसा र बिक्रीमा ८ रुपैयाँ ५७ पैसा, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ४१ पैसा र बिक्रीमा १८ रुपैयाँ ४९ पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ४७ पैसा र बिक्री दर ३५ रुपैयाँ ६३ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६६ पैसा तोकिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस्  

    Binimaya.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार