images
images

प्रतिनिधिसभाको बैठक ४ बजे बस्ने

प्रतिनिधिसभाको बैठक ४ बजे बस्ने

बिहिवार, जेठ ३ २०८१
बिहिवार, जेठ ३ २०८१
  • प्रतिनिधिसभाको बैठक ४ बजे बस्ने
    images
    images

    काठमाडौँ / प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजेका लागि सरेको छ । सभामुख देवराज घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससँग सहमतिको प्रयास भइरहेकाले बैठक सारिएको हो । 

    बिहान ११ बजेलाई बैठक बोलाइएको भए पनि सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने समेत जोडिएको भन्दै काँग्रेसले संसदीय छानबिन समिति गठन नगरे संसद् चल्न नदिने बताएपछि बैठक सारिएको हो । 

    यसअघि सभामुख घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबिच टेलिफोन संवाद भएको थियो । उक्त संवादमा प्रधानमन्त्रीले कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले केही समय बैठक पर सार्न आग्रह गरेका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार