images
images

उद्घाटन र शिलान्यास गर्न भ्याइ नभ्याई प्रधानमन्त्री प्रचण्ड !

उद्घाटन र शिलान्यास गर्न भ्याइ नभ्याई प्रधानमन्त्री प्रचण्ड !

सोमवार, बैशाख ३१ २०८१
सोमवार, बैशाख ३१ २०८१
  • उद्घाटन र शिलान्यास गर्न भ्याइ नभ्याई प्रधानमन्त्री प्रचण्ड !

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठलाई लिएर आज सोमबार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चितवन जिल्लाको भरतपुर महानगरपालिका पुगेका थिए । त्यहाँ उनले महानगरका मेयर रेनु दाहाल सहित सँगै नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैंडाकोट नगरपालिका जोड्ने नारायणी नदीमा बन्ने सिग्नेचर पुलको शिलान्यास गरे । 

    images
    images

    prchanda - chitwan- shilyanyas.JPG

    मुलुकमा बजेटको तयारी नजिकिदै गर्दा देखिएको राजनीतिक खिचतानी बढिरहेको छ । मुलुकको आर्थिक कृयाकलाप चलायमान बनाउन मूख्य भूमिका रहने बजेटको तयारी अघि बढ्दैछ ।

    prachanda 2.JPG

    प्रमुख राजनीतिक दलहरु सत्ता दाउपेजसँगै र खिचतानी चलिरहेको बेला प्रधानमन्त्री प्रचण्डले घनिभुत छलफल चलाउनु पर्ने हुन्छ । तर, उनी प्राय पुल, तथा विद्यालय र यस्तै विविध कार्यक्रमहरु उद्घाटन तथा शिलान्यास गर्न पुगेको देखिन्छन् । 

    prachanda shilyanysa 2.JPG

    यस्तै आज चितवनको नारायणी नदिमा बन्ने सिग्नेचर पुलको शिल्यान्याससँगै हतारमा खैरहनी नगरपालिका स्थापना दिवस समारोह उद्घाटन गर्न पनि भ्याए । आज खैरहनी नगरपालिकाको वार्षिकोत्सव हो । 

    renu prachanda.JPG

    prachand renu nepal.JPG

    यस्तैगरी प्रधानमन्त्री  प्रचण्डले आइतबार काठमाडौँमा १४औँ राष्ट्रिय नर्सिङ दिवसको उद्घाटन गर्दै गरेका थिए । 

    nursing.JPG

    तस्बिर: प्रदिपराज वन्त/ रासस

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार