images
images

आइएमई पेमार्फत रिफन्डेबल हवाई टिकट प्रयोगकर्ताको संख्यामा वृद्धि

आइएमई पेमार्फत रिफन्डेबल हवाई टिकट प्रयोगकर्ताको संख्यामा वृद्धि

सोमवार, चैत ५ २०८०
सोमवार, चैत ५ २०८०
  • आइएमई पेमार्फत रिफन्डेबल हवाई टिकट प्रयोगकर्ताको संख्यामा वृद्धि
    images
    images

    काठमाडौँ / नेपालको पहिलो डिजिटल वालेट  आइएमई पे ले  सञ्चालनमा ल्याएको रिफन्डेबल फिचर मार्फत आन्तरिक  हवाई टिकट काट्नेको कुल संख्या हजारौं  पुगेको छ । 

    सहज फिचर सगसगै प्रयोगकर्ताहरूले कल तथा इमेल मार्फत पाउने ग्राहकमैत्री सेवा र तत्कालै हुने रिफन्डले गर्दा आइएमई पे ले उपलब्ध गराएको  यो सेवामा ग्राहकको संख्या बढेको हो ।

    आइएमई पे एप मार्फत प्रयोगकर्ताहरूले  आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई टिकट  काट्दा आन्तरिक हवाई टिकटमा क्यास ब्याक, रिवार्ड पोइन्ट र टिकट–रिफन्डेबल फिचर पनि पाउन सक्छन् ।

    आइएमई पे का प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले आन्तरिक हवाई टिकटमा  टिकट रिफन्डेबल फिचर प्रवर्द्धन भएको १ वर्षको अवधिमै प्रयोगकर्ताहरूको बढ्दो संख्याले  सेवाहरू थप्न कम्पनी उत्साहित भएको बताउनु भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार