images
images

मनकामना केबलकार बुधबार बन्द रहने

मनकामना केबलकार बुधबार बन्द रहने

सोमवार, चैत ५ २०८०
सोमवार, चैत ५ २०८०
  • मनकामना केबलकार बुधबार बन्द रहने

    काठमाडौँ / मनकामना केबलकार बुधबार (चैत ७ गते) बन्द रहने भएको छ । नियमित मर्मत सम्भारका लागि केबलकार सेवा आगामी बुधबार बन्द रहने मनकामना दर्शन प्रा.लि.ले जनाएको छ ।

    images
    images

    केबलकार सेवा सेवा चैत ८ गते बिहीबारबाट नियमित रहने जनाइएको छ । वार्षिक सरदर ११ जना लाख जना मनकामना मन्दिर क्षेत्रमा पुग्ने गरेका छन् । 

    गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना माता माईको मन्दिर जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना–४ कुरिनटार (चेरेस)बाट १० मिनेटमा पुग्ने गरी २०५५ सालमा स्थापना गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार