images
images

हिमालयन बैंकको गोंगबु शाखा स्थानान्तरण

हिमालयन बैंकको गोंगबु शाखा स्थानान्तरण

मंगलवार, फागुन २९ २०८०
मंगलवार, फागुन २९ २०८०
  • हिमालयन बैंकको गोंगबु शाखा स्थानान्तरण

    काठमाडौँ / हिमालयन बैंक लिमिटेडको गोंगबु शाखा स्थानान्तरण गरेको छ । बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएको शाखा सञ्जालहरु मध्ये गोंगबु शाखालाई स्थानान्तरण गरी हात्तीगौंडा, बुढानीलकण्ठ न.पा. वडा नं. ८ काठमाडौंबाट विभिन्न बैंकिङ्क सेवा विस्तार गरेको हो । 

    images
    images

    फागुन २७ गते बैंकको उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाज्यूले अन्य कर्मचारीहरुको उपिस्थतिमा गरेका थिए । 

    यसै गरी बैंकको कावासोती शाखा–२ लाई पनि गोछडा, वडा नं. १७ नवलपरमा स्थानान्तरण गरी फागुन २७ गत देखि सेवा सुचारु गरेकोे छ ।

    हाल बैंकले नेपालभरि फैलिएका १७४ कूल शाखा संख्या, २० विस्तारित काउन्टर, २६४ एटिएम, ६ हजार ५०० भन्दा बढी POS Terminals र १७ हजार भन्दा बढी विप्रेषन भुक्तानी केन्द्रहरुबाट आफ्ना  ग्राहकहरुलाई विभिन्न बैंकिङ्क सेवा प्रदान गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार