images
images

रास्वपाबाट कोको बन्दैछन् मन्त्री ? गृहमा रवि, शिक्षामा सुमनालाई पठाइने

रास्वपाबाट कोको बन्दैछन् मन्त्री ? गृहमा रवि, शिक्षामा सुमनालाई पठाइने

बुधवार, फागुन २३ २०८०
बुधवार, फागुन २३ २०८०
  • रास्वपाबाट कोको बन्दैछन् मन्त्री ? गृहमा रवि, शिक्षामा सुमनालाई पठाइने

    काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चार जनालाई सरकारमा पठाउने निर्णय गरेको छ । रास्वपाले पाउने चार मन्त्रालय र पार्टीबाट पठाउने व्यक्तिको नाम टुंगो लगाएको हो ।

    images
    images

    उपप्रधान तथा गृह मन्त्रालयसहित रास्वपाले चार मन्त्रालयमा दाबी गरेको थियो।  

    रास्वपाले गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको हो । उपसभापति डोलप्रसाद अर्याल विनाविभागीय रूपमा सरकारमा सहभागी भइसकेका छन् । 
     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार