images
images

अवैध बाटो अमेरिका पुगेका ८ नेपालीलाई जहाज चार्टर गरेर फिर्ता पठाएपछि...

अवैध बाटो अमेरिका पुगेका ८ नेपालीलाई जहाज चार्टर गरेर फिर्ता पठाएपछि...

शुक्रवार, फागुन ११ २०८०
शुक्रवार, फागुन ११ २०८०
  • अवैध बाटो अमेरिका पुगेका ८ नेपालीलाई जहाज चार्टर गरेर फिर्ता पठाएपछि...
    काठमाडौँ / अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ । 
     
    अमेरिकाले उनीहरुलाई चार्टर उडानबाट काठमाडौँ फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए । 
     
    “अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ नेपालीलाई अमेरिकाले डिपोर्ट गरी बिहीबार काठमाडौँ फिर्ता पठाएको छ”, उनले भने, “हिजो उनीहरु आफन्त कहाँ गएर बसेका थिए । आज उनीहरुलाई हामीले सम्पर्कमा बोलाएका छौँ । उनीहरु के कसरी त्यहाँ गएका हुन् भन्ने विषयमा बुझ्नेछौँ ।” 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार