images
images

खैरो हेरोइन जस्तो देखिने पदार्थ बोक्ने २ जना प्रहरीको नियन्त्रणमा

खैरो हेरोइन जस्तो देखिने पदार्थ बोक्ने २ जना प्रहरीको नियन्त्रणमा

मंगलवार, माघ २३ २०८०
मंगलवार, माघ २३ २०८०
  • खैरो हेरोइन जस्तो देखिने पदार्थ बोक्ने २ जना प्रहरीको नियन्त्रणमा

    लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७६ ग्राम सहित २ जना व्यक्तिहरु प्रहरीले नागढुंगा चेक प्वाइन्टबाट नियन्त्रणमा नियन्त्ररणमा लिएको जनाएको छ । 

    images
    images

    हिजो सोमबार २२ गते काठमाण्डौ चन्द्रागिरी २ नागढुङ्गा स्थित चेक प्वाइन्टमा धादिङदेखि काठमाण्डौतर्फ आउँदै गरेको ग १ ख ६९०२ नम्बरको सेतो रंगको यात्रुवाहक माईक्रो बसलाई चेकजाँच गर्ने क्रममा प्रहरीले फेला पारेको हो । 


    उक्त माईक्रो बसको डाईभर बस्ने फ्रन्ट सिटमा सवार २९ वर्षका आदम तामाङ  र बर्ष २२ कै दिलबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ । 

     उनीहरुले लुकाई छिपाई सेतो रंगको प्लाष्टिकले पोका पारी ल्याएको लागुऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ ४ पोका फेला पारी बरामद  गरेको हो । प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी प्रहरी उरिक्षक कुमोध ढुंगेलले जनाएका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार