images
images

अमेरिकामा व्यवसाय गर्दै आएका रोशन प्रतापले नेपाली चलचित्र निर्माण गर्ने

अमेरिकामा व्यवसाय गर्दै आएका रोशन प्रतापले नेपाली चलचित्र निर्माण गर्ने

आइतवार, माघ २१ २०८०
आइतवार, माघ २१ २०८०
  • images
    images
    अमेरिकामा व्यवसाय गर्दै आएका रोशन प्रतापले नेपाली चलचित्र निर्माण गर्ने
    images
    images

    काठमाडौँमा जन्मिएर परिवारसहित अमेरिका बसोबास गर्दै आएका रोशन प्रताप जंग बहादुर राणाले नेपाली चलचित्रमा डेब्यु गर्ने भएका छन् । अन्तर्राष्ट्रिय फेशन तथा र्याम्प मोडलिङ रमाउँदै आएका उनले अमेरिकामा ब्यापार व्यवसायसमेत गर्दै आएका छन् । 

    केही समय अघिदेखि नेपालमा समेत व्यवसाय गर्दै आएका उनले आफैँ चलचित्र निर्माण गरी डेब्यू गर्न लागेका हुन् । नेपाली कला संस्कृति मौलिकतालार्र्इ विश्व माझ पुर्याउने उद्देश्यले निर्माण हुन लागेको सो चलचित्र नेपाल, अमेरिका र अन्य देशमा समेत छायाङ्कन गरिने बताइएको छ । 

    पुराना कलाकार र विदेशी कलाकारलाईसमेत चलचित्रमा समावेश गरिने उनले जानकारी दिए । राणा सामाजिक कामहरूमासमेत निकै सक्रिय रहेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार