images
images

इयुले भन्यो - जबसम्म रुस-युक्रेन द्वन्द्व भइरहन्छ तबसम्म प्रतिबन्ध जारी रहिरहन्छ

इयुले भन्यो - जबसम्म रुस-युक्रेन द्वन्द्व भइरहन्छ तबसम्म प्रतिबन्ध जारी रहिरहन्छ

मंगलवार, माघ १६ २०८०
मंगलवार, माघ १६ २०८०
  • इयुले भन्यो - जबसम्म रुस-युक्रेन द्वन्द्व भइरहन्छ तबसम्म प्रतिबन्ध जारी रहिरहन्छ

    युरोपेली संघ (ईयु)ले सोमबार रुसविरुद्धको प्रतिबन्धात्मक आर्थिक कदमलाई थप छ महिनाका लागि लम्ब्याएको छ । जारी रुस-युक्रेन द्वन्द्वका कारण प्रतिबन्धहरू जुलाई ३१ सम्म लम्बिने ईयु काउन्सिलले प्रेस विज्ञप्ति जारी गर्दै जनाएको छ।

    images
    images

    जबसम्म रुस-युक्रेन द्वन्द्व जारी रहन्छ तबसम्म प्रतिबन्ध जारी रहिरहन्छ - इयुले भनेको छ । इयुले रुस विरुद्धका प्रतिबन्धको १२ प्याकेजहरू अपनाएको  जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार