images
images

‘छैटौँ नेपाल एग्रीटेक’ प्रदर्शनी यस्तो देखियो, हेर्नुस् तस्बिरमा

‘छैटौँ नेपाल एग्रीटेक’ प्रदर्शनी यस्तो देखियो, हेर्नुस् तस्बिरमा

आइतवार, माघ १४ २०८०
आइतवार, माघ १४ २०८०
  • ‘छैटौँ नेपाल एग्रीटेक’ प्रदर्शनी यस्तो देखियो, हेर्नुस् तस्बिरमा

    काठमाडौँ / काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको कृषि सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रर्दशनी ‘छैटौँ नेपाल एग्रीटेक’ एक्स्पोको आज आइतबारसम्म चल्नेछ । 

    images
    images

    मिडिया स्पेस सोलसुन प्रा.लि., फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा. लि. तथा एक्जिभिसन एण्ड ट्रेड सर्भिस इन्डिया प्रा.लि.को संयुक्त आयोजनामा सञ्चालन भइरहेको उक्त एक्स्पो शुक्रबारदेखि सुरु भएको हो । 

    प्रदर्शनीमा स्वदेशी तथा विदेशी कृषि सम्बन्धी कम्पनीहरूका १०० भन्दा बढी स्टलहरू रहेका छन् । 
     
    प्रर्दशनीमा कृषिका विभिन्न विधाहरू जस्तैः कुखुरापालन, माछापालन, बाख्रापालन, गाई भैँसी पालन, डेरी लगायत कृषिका नविनतम औजार, उपकरण, केराखेती, थोपा सिँचाइ, बिषादीरहित कृषि इत्यादीका बारेमा जानकारी प्राप्त गर्न सकिने छ । 

    हेर्नुस् तस्बिरमा

    10.JPG

    10.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार