images
images

घट्न थाल्यो बैंकहरुको आधार दर, कुन बैंकमा पाइन्छ सस्तो कर्जा ?

घट्न थाल्यो बैंकहरुको आधार दर, कुन बैंकमा पाइन्छ सस्तो कर्जा ?

माघको लागि आधार दर सार्वजनिक गरेका १६ वाणिज्य बैंक मध्ये १४ वटा बैंकको आधार दर घटेको छ भने दुई बैंकको बढेको छ।

मंगलवार, माघ ९ २०८०
मंगलवार, माघ ९ २०८०
  • images
    images
    घट्न थाल्यो बैंकहरुको आधार दर, कुन बैंकमा पाइन्छ सस्तो कर्जा ?
    images
    images

    काठमाडौँ / सञ्चालनमा रहेका २० मध्ये १६ वाणिज्य बैंकले माघको लागि आधार दर सार्वजनिक गरेका छन् । 

    जसमध्ये १४ वटा बैंकको आधार दर घटेको छ भने दुई बैंकको बढेको छ। माघको लागि नबिल बैंक र एनएमबी बैंकको आधार दर सामान्य बढेको छ। 

    नबिल बैंकको पुसको लागि निकालिएको औसत आधार ९.०५ प्रतिशत रहेकोमा माघको लागि ९.०७ प्रतिशत तोकिएको हो। त्यस्तै, एनएमबी बैंकको पुसको औसत आधार ९.९ प्रतिशत रहेकोमा माघको लागि ९.९५ प्रतिशत तोकिएको हो।

    माघको लागि राष्ट्रिय वाणिज्य बैंकको आधार दर सबैभन्दा कम ८.२५ प्रतिशत छ। कुमारी बैंकको आधार दर सबैभन्दा धेरै १०.५७ प्रतिशत छ।

    कुन बैंकमा पाइन्छ सस्तो कर्जा ? 

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार