images
images

सिन्धु विकास बैंकको स्वतन्त्र संचालकमा भरत बहादुर कार्की

सिन्धु विकास बैंकको स्वतन्त्र संचालकमा भरत बहादुर कार्की

मंगलवार, माघ ९ २०८०
मंगलवार, माघ ९ २०८०
  • सिन्धु विकास बैंकको स्वतन्त्र संचालकमा भरत बहादुर कार्की

    काठमाडौँ / सिन्धु विकास बैंकको स्वतन्त्र संचालकमा भरत बहादुर कार्की नियुक्त भएका छन् । 

    images
    images

    कम्पनीको माघ ८ गते बसेको संचालक समितिको बैठकले नीति नियमको अधिनमा रही बैंकको स्वतन्त्र संचालक पदमा ललितपुर १४ नखिपोट निवासी कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार