images
images

काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा परियार नियुक्त

काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा परियार नियुक्त

शुक्रवार, माघ ५ २०८०
शुक्रवार, माघ ५ २०८०
  • काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा परियार नियुक्त

    काठमाडौँ / काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियार नियुक्त भएका छन् । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले यसअघिका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई सरुवा गर्दै परियारलाई उक्त जिम्मेवारीमा ल्याउने निर्णय गरेको हो ।

    images
    images

    काठमाडौँ महानगरको कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा भएको अनियमितताको विषयमा अधिकारीको नाम जोडिएको थियो  । उनको नाम जोडिएपछि मेयर बालेन साहले उनलाई बिदामा बस्न दबाव दिएका थिए । 

    बिदामा रहेकै समयमा उनको सरुवा भने मधेसी आयोगमा गरिएको छ । सरकारले गरेको २९ जना सहसचिव सरुवा गरेसँगै राष्ट्रिय योजना आयोगका सहसचिव रहेका परियारलाई महानगरमा आएका हुन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार