images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ‘ट्रान्जिट’ बनाएर यात्रा गर्छन् दैनिक ५३ यात्रु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ‘ट्रान्जिट’ बनाएर यात्रा गर्छन् दैनिक ५३ यात्रु

बुधवार, माघ ३ २०८०
बुधवार, माघ ३ २०८०
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ‘ट्रान्जिट’ बनाएर यात्रा गर्छन् दैनिक ५३ यात्रु

    काठमाडौँ / काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ‘ट्रान्जिट’ बनाएर यात्रा गर्ने गर्ने हवाई यात्रुको संख्या औसतः दैनिक ५३ जना रहेका छन् । 

    images
    images

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको तथ्याङ्कअनुसार सन् २०२३ मा अर्थात जनावरीदेखि डिसेम्बरसम्ममा  ‘ट्रान्जिट’ बनाएर यात्रा गर्नेको संख्या साढे १९ हजार रहेको छ । यो संख्यालाई औसतः दैनिक यात्रुमा हिसाव गर्दा ५३ जना हुन आउँछ ।

    सन् २०२३ को वार्षिक तथ्यांक अनुसार एक वर्षमा १९ हजार ४ सय ८२ यात्रुले ट्रान्जिट बनाएर यात्रा गरेका हुन् । यो विमानस्थललाई खासगरी भुटानबाट भारतको नयाँदिल्ली जाने वा दिल्लीबाट भुटान जाने यात्रुले ट्रान्जिट बनाउने गरेका छन् ।

    कार्यालयका अनुसार सन् २०२३ अक्टोबरमा सबैभन्दा धेरै ३ हजार ३ सय ५९ यात्रुले विमानस्थललाई ट्रान्जिट बनाएका थिए । मार्चमा ३ हजार २ सय ४५ तथा जुनमा २ हजार ४ सय ५८ ले ट्रान्जिट बनाएर यात्रा गरेका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार