images
images

एनआइसी एशिया बैंकको बोनश शेयर शेयरधनीको बैंक खातामा जम्मा

एनआइसी एशिया बैंकको बोनश शेयर शेयरधनीको बैंक खातामा जम्मा

शुक्रवार, पुस २७ २०८०
शुक्रवार, पुस २७ २०८०
  • एनआइसी एशिया बैंकको बोनश शेयर शेयरधनीको बैंक खातामा जम्मा
    images
    images

    काठमाडौँ / एनआइसी एशिया बैंक लिमिटेडले शेयरधनीको हितग्राही खातामा बोनश शेयर जम्मा गरिदिएको छ । बैंकले असोज २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २९ प्रतिशत बोनश शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको जनाएको छ ।

    बैंकले गत असोज १५ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा बोनस शेयर खातामा जम्मा गरिएको जनाएको छ । साथै असोज १५ गतेपछि शेयर अभौतिकीकरण गर्ने शेयरधनीहरुको पनि क्रमश हितग्राही खातामै बोनश शेयर जम्मा गर्ने बैंकले जनाएको छ ।

    अहिलेसम्म पनि डिम्याट नगरेका ग्राहकहरुले खातामा बोनश शेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्ने बैंकको भनाई छ । त्यसपछि मात्रै बोनश शेयर शेयरधनीको खातामा जम्मा गरिने बैंकले बताएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार