images
images

नेपाल एसबिआई बैंकको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा

नेपाल एसबिआई बैंकको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा

बिहिवार, पुस १९ २०८०
बिहिवार, पुस १९ २०८०
  • नेपाल एसबिआई बैंकको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा

    काठमाडौँ / नेपाल एसबिआई बैंक लिमिटेडले शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ । 

    images
    images

    कम्पनीले पुस १३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६ दशमलव ८० प्रतिशत नगद लाभांश जम्मा गरिदिएको हो ।

    साधारण पश्चात सम्बन्धीत शेयरधनीहरुले हितग्राही खातामा उल्लेख गरेको बैंक खातामा जम्मा गर्ने ब्यवस्था गसिरसकेको जानकारी दिएको छ । 

    हालसम्ममा पनि शेयर अभौतिकीकरण नगराएको तथा हितग्राही खातामा बैंक खात नं अद्यावधिक नगराएको शेयरधनीले हितग्राही खाता खालेको सम्बन्धीत निक्षेप सदस्यमा सम्र्पक गरी बैंक खाताको विवरण अद्यावधिक गरेपछि लाभांश रकम जम्मा हुनेछ । 

    कम्पनीले ३०औँ वार्षिक साधारण सभाबाट ३ दशमलव ७० प्रतिशत बोनस शेयर र ६ दशमलव ८० प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बोनस शेयर सूचीकृत भएपछि सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आउनेछ । 

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार