तपाई आफ्नै जिन्दगीकलाई कति माया गर्नु हुन्छ । सायद माया गरेकै कारण अहिले जिउँदो हुनुहुन्छ । अझै धेरै माया गर्न सिकौँ । अंहकारले जलाउँछ, मायाले बनाउँछ । मान्छेलाई घृणा गर्ने सिर्जना उसको सुन्दर अनुहारले होइन उसको ब्यवहारले गराउनेछन्। पढौं डियर जिन्दगीका केही मन छुने सकारात्मक अनमोल बचनहरु
१] माया र दयाको अभावमा रहेकाहरुलाई माया दिनु सक्नु शिक्षा दिन्नु सम्मान हो।
२] सम्बन्ध एकदमै नाजुक हुन्छ यसलाइ कहील्यै अंहकारले नाश नगर।
३] मान्छेलाई घृणा गर्ने सिर्जना उसको सुन्दर अनुहारले होइन उसको ब्यवहारले गराउनेछन्।
४] बिश्वास पनि जिन्दगीको एउटा ऎना जस्तै हो, जो एकचोटी फुटेपछि कहिल्यै जोडीदैन।
५] बुद्धि नहुनेहरु बल देखाउछन भने, बुद्धि हुनेहरु दिमाग लगाउछ्न।
६] संसारको समस्या यहीँ हो ,मान्छेले समाज बदल्ने कुरा गर्छ ञ् ठुलो आवाजमा, तर आफू चाहिँ जस्ताको जस्तै।
७] जिन्दगीलाई यति धेरै सस्तो पनि कहिल्यै नबनाउनुहोस् किनकी कुनै पनी घटिया,अन्जान मान्छेले बाटोमा खेल सम्झी खेलेर जाओस्।
८] संसारको समस्या यहीँ हो ,मान्छेले समाज बदल्ने कुरा गर्छ ञ् ठुलो आवाजमा, तर आफू चाहिँ जस्ताको जस्तै।
९] मान्छेको तागत र शत्ती हेरेर होइन उसको बुद्धि र बिचार हेरेर काम गर्नुहोस्।
१०] केही गर्ने सोच राख्ने मान्छेलाई यो संसारमा केही पनि असम्भव छैन।
११] सबैभन्दा पहिला आफुले आफैलाई मायाप्रेम गर ,त्यसपछि मात्र तिमिले सकारात्मक सोचाइहरु ल्याउनु सक्छौ।
१२] जिन्दगी आफैमा यति प्यारो छ कि तर के गर्नु कहिलेकाही अरुको मायाको पनि आवश्यकता पर्दोरहेछ जिउनुलाई।
१३] जिन्दगी आफैमा निकै प्यारो छ, यसको ख्याल गर्नु ।
१४] अरु भन्छन् साइत हेरेर निस्क, म भन्छु आमाको अनुहार हेरेर निस्क ।