images
images

सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प

सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प

बिहिवार, पुस १९ २०८०
बिहिवार, पुस १९ २०८०
  • सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प
    काठमाडौँ / सिन्धुपाल्चोकमा आज विहान १०ः१७ बजे भूकम्पको धक्का महुसस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्रविन्दु भइ ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ । भूकम्पको धक्का आसपास क्षेत्रमा समेत महसुस गरिएको थियो । 

     

    images
    images

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार