images
images

सिटिजन्स बैंकको स्वतन्त्र संचालकमा डा. बिनोद आत्रेय

सिटिजन्स बैंकको स्वतन्त्र संचालकमा डा. बिनोद आत्रेय

शुक्रवार, पुस १३ २०८०
शुक्रवार, पुस १३ २०८०
  • सिटिजन्स बैंकको स्वतन्त्र संचालकमा डा. बिनोद आत्रेय

    काठमाडौँ / सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडमा स्वतन्त्र संचालक नियुक्त भएको छ । 

    बैंकको पुस १२ गते बसेको संचालक समितिको बैठकले संचालक समितिमा प्रतिनिधित्व गर्ने बैंकको स्वतन्त्र संचालक पदमा काठमाडौँ निवासी डा. बिनोद आत्रेय नियुक्त भएका हुन् । 

    उनी पुस १२ गतेदेखि नै लागू हुनेरी नियुक्त भएको कम्पनीले जनाएको छ ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार