images
images

तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड जहाज लिलामीका लागि बोलपत्र

तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड जहाज लिलामीका लागि बोलपत्र

शुक्रवार, पुस ६ २०८०
शुक्रवार, पुस ६ २०८०
  • तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड जहाज लिलामीका लागि बोलपत्र

    काठमाडौँ / नेपाल वायुसेवा निगमले पुराना पाँचवटा जहाज लिलामीका लागि सिलबन्दी बोलपत्र आह्वान गरेको छ । चीनबाट वि.सं २०७१ मा आन्तरिक उडान प्रयोजनका लागि ल्याइएका दुई वटा एमए–६० र तीन वटा वाई–१२ ई जहाज लिलाम बिक्रीका लागि गोप्य सिलबन्दी बोलपत्र आह्वान गरिएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।  

    images
    images

    पौडेलले भने, “जहाज लिलाम बिक्रीका लागि बिहीबार गोप्य सिलबन्दी बोलपत्र आह्वान गरिएको छ। आउँदो फेब्रुअरी ४ तारिख अर्थात् माघ २१ गतेसम्म म्याद रहेको छ ।” 

    उनका अनुसार लिलाम बिक्रीका लागि सिलबन्दी बोलपत्र आह्वान गरिएका जहाज तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेडमा रहेका छन् ।   

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार