images
images

नेपाल आयल निगमको निमित्त प्रमुखमा नागेन्द्र शाह

नेपाल आयल निगमको निमित्त प्रमुखमा नागेन्द्र शाह

बिहिवार, पुस ५ २०८०
बिहिवार, पुस ५ २०८०
  • नेपाल आयल निगमको निमित्त प्रमुखमा नागेन्द्र शाह

    काठमाडौँ / नेपाल आयल निगमको निमित्त प्रमुखको जिम्मेवारी नागेन्द्र शाहले पाएका छन् ।  निगमका अर्थ प्रशासनमा नायव कार्यकारी निर्देशक तहमा कार्यरत शाहले अर्को व्यवस्था नभएसम्मका लागि निमित्त प्रमुखको जिम्मेवारी पाएका हुन् । 

    images
    images

    निगमका निर्देशक उमेश प्रसाद थानीले राजीनामा दिएपछि कार्यकारी प्रमुखको पद रिक्त थियो । वरिष्ठताका आधारमा शाहलाई उक्त निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी दिएको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले जानकारी दिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार