images
images

नेशनल फण्डको वार्षिक साधारण सभा सम्पन्न, ४.२१ प्रतिशत लाभांश पारित

नेशनल फण्डको वार्षिक साधारण सभा सम्पन्न, ४.२१ प्रतिशत लाभांश पारित

शनिवार, मंसिर ३० २०८०
शनिवार, मंसिर ३० २०८०
  • नेशनल फण्डको वार्षिक साधारण सभा सम्पन्न, ४.२१ प्रतिशत लाभांश पारित
    images
    images

    काठमाडौँ / नेशनल फण्ड म्यान्जमेन्टले लगानीकर्तालाई ४.२१ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको बिहीबार सम्पन्न प्रथम वार्षिक साधारण सभाले गत वर्षको नाफाबाट लगानीकर्तालाई ४.२१ प्रतिशत लाभांश पारित गरेको हो ।

    स्थापनाको पहिलो वर्षमै लाभांश दिन सफल कम्पनीले पहिलो इक्विटी फण्डको रुपमा नेसनल इक्विटी फण्ड-१ जारी गरी फण्ड संकलन तथा लगानी कार्य सुरु गरिसकेको जनाएको छ ।

    नेशनल फण्ड विभिन्‍न संगठित संस्थाहरुको ७५ प्रतिशतभन्दा बढी लगानी भएको नेपाल धितोपत्र बोर्डद्वारा स्वीकृति प्राप्‍त प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल फर्म हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार