images
images

शिक्षामा दलियकरण हुँदा हाम्रो उच्च शिक्षा अस्तव्यस्त छ – गगन थापा

शिक्षामा दलियकरण हुँदा हाम्रो उच्च शिक्षा अस्तव्यस्त छ – गगन थापा

बिहिवार, मंसिर २८ २०८०
बिहिवार, मंसिर २८ २०८०
  • शिक्षामा दलियकरण हुँदा हाम्रो उच्च शिक्षा अस्तव्यस्त छ – गगन थापा

    नेपाली कांग्रेसका नेता गगन थापाले  मुलुकको उच्च शिक्षा अस्थव्यस्त हुनुको कारण राजनीतिक दलियकरण र भागबन्डा नै भएको स्वीकारेका छन् । उनले राजनीति गर्नेहरु नै दोषी भएको बताउँदै त्यसको प्रमुख कारण हो शिक्षामा भएको दलियकरण र विश्वविद्यालय नियुक्तिमा भएको भागबन्डा भएको बताएका छन् । 

    images
    images

    उनले भने, ‘यसमा हामी सबै उत्तिकै दोषी छौँ। तर यसलाई अब सच्चाउन पर्छ।’ 

     नेता थापाले देशकै जेठो र ठुलो त्रिभुवन विश्वविद्यालय र यसको उपकुलपति नियुक्ति पारदर्शी बनाएर 
     उच्च शिक्षा सुधार र हाम्रा गल्ती सच्चाउने कुराको प्रस्थान बिन्दु बनाउनु पर्ने जोड दिएका छन् । 


    अब त्रिभुवन विश्वाबिधालयको उपकुलपति लगायतका अन्य नियुक्ति भागबन्डा र स्वार्थका आधारमा होइन, विश्वविद्यालय र उच्च शिक्षा सुधार गर्न सक्ने ज्ञान, सिप, दक्षता, कार्य योजना भएको व्यक्तिलाई नियुक्ति गर्न प्रधानमन्त्री प्रचण्डलाई भेटेर कुरा पनि गरिसकेको बताएका छन् । 

    हामीले अब पनि यसो गरेनौँ भने, धेरै ढिला हुने सामाजिक सञ्जालमा आफ्नो विचार राखेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार