images
images

सिटिजन्स बैंक र अक्टेभ काठमाडौँबीच सम्झौता, ग्राहकलाई के–के छ सुविधा ?

सिटिजन्स बैंक र अक्टेभ काठमाडौँबीच सम्झौता, ग्राहकलाई के–के छ सुविधा ?

बुधवार, मंसिर २७ २०८०
बुधवार, मंसिर २७ २०८०
  • सिटिजन्स बैंक र अक्टेभ काठमाडौँबीच सम्झौता, ग्राहकलाई के–के छ सुविधा ?

    काठमाडौँ / सिटिजन्स बैंक इन्टरनेसनल र दरबारमार्गस्थित अक्टेभ काठमाडौंबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

    सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकले अक्टेभ काठमाडौंमा १०% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबार बाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । 

    बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार