images
images

नेप्सेमा कुमारी बैंकको ५ अर्बको ऋणपत्र सूचीकृत,  कहिलेबाट कारोबार गर्न मिल्छ ?

नेप्सेमा कुमारी बैंकको ५ अर्बको ऋणपत्र सूचीकृत,  कहिलेबाट कारोबार गर्न मिल्छ ?

बुधवार, मंसिर २७ २०८०
बुधवार, मंसिर २७ २०८०
  • नेप्सेमा कुमारी बैंकको ५ अर्बको ऋणपत्र सूचीकृत,  कहिलेबाट कारोबार गर्न मिल्छ ?
    images
    images

    काठमाडौँ / नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा कुमारी बैंकको ऋणपत्र सूचीकृत भएको छ । 

    बैंकको अंकित मूल्य एक हजार रुपैयाँ दरका ५० लाख थान ऋणपत्र मंसिर २७ गते बुधबार नेप्सेमा सूचीकृत भएको हो । नेप्सेले यो ऋणपत्रलाई ‘केबीएलडी ९०’ कारोबार संकेत प्रदान गरेको छ।

    बैंकको १० प्रतिशत केबिएल डिबेञ्चर २०९०’ सूचीकरणको लागि नेप्से र बैंकबीच सम्झौता भएको छ । यससँगै मंसिर २८ गतेदेखि उक्त ऋणपत्र दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।

    बैंकले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग मार्फत उक्त ऋणपत्र सर्वसाधारणको लागि बिक्री खुला गरेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार