images
images

नेप्सेमा मुक्तिनाथ कृषि कम्पनीको शेयर सूचीकृत, कति पायो ओपनिङ रेन्ज ?

नेप्सेमा मुक्तिनाथ कृषि कम्पनीको शेयर सूचीकृत, कति पायो ओपनिङ रेन्ज ?

बुधवार, मंसिर २७ २०८०
बुधवार, मंसिर २७ २०८०
  • नेप्सेमा मुक्तिनाथ कृषि कम्पनीको शेयर सूचीकृत, कति पायो ओपनिङ रेन्ज ?

    काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मुक्तिनाथ कृषि कम्पनीको साधारण सेयर (आईपीओ) सूचीकृत भएको छ । आज बुधबार कम्पनीको ७० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

    images
    images

    यससँगै कम्पनीको सेयर भोलि अर्थात बिहीबारदेखि दोश्रो बजारमा किनबेच हुने छ । जसको लागि नेप्सेले प्रतिकित्ता सेयर न्यूनतम ७६.८१ रुपैयाँदेखि अधिकतम २३०.४३ रुपैयाँसम्मको रेञ्ज तोकिदिएको छ । यससँगै बजारमा कम्पनीको पहिलो कारोबार उक्त रेञ्जभित्र रहेर हुने छ । जसको स्टक सिम्बोल भने ‘एमकेसीएल’ दिइएको छ ।

    यससँगै कम्पनीले सेयर सूचीकरण पश्चात दिनुपर्ने आरटीएस सेवा नक्सालमा रहेको मुक्तिनाथ क्यापिटल मार्फत हुने छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार